|
सप्तरी ,१३ माघ । पार्टीभित्रको बिबादका कारण आफनै पार्टीका जिल्ला सभापति दिनेशकुमार यादवले आफुलाई ज्यान मार्ने प्रयास गरिरहेको नेपाली काँग्रेसका एक जना महाधिबेशन प्रतिनिधीले आरोप लगाएको छ ।
|
|
Read more...
|
|
सप्तरी ,१३ माघ । विभिन्न चार सुत्रीय माग राख्दै बिगत ५ दिनदेखि आमरण अनसन जारी राखेका कोशी पम्प जलउपभोक्ता समितिका पदाधिकारीहरुले अनसन स्थगित गरेका छन् ।
|
|
Read more...
|
|
|
सप्तरी ,१३ माघ । कोशी टप्पु बन्य जन्तु आरक्षका कारण बर्षौदेखि पिडित बनेका सप्तरीका ६ बटा गाविसका ८ सय भन्दा बढी सर्वसाधारणहरुले आज प्रमुख जिल्ला अधिकारी मार्फत बनमन्त्रीलाई यापनपत्र पठाएका छन् ।
|
|
Read more...
|
|
सप्तरी, १२ माघ । अज्ञात समूहको गोली प्रहारबाट सिरहामा मधेशी जनअकिार फोरम (लोकतान्त्रिक) का जिल्ला अध्यक्ष गम्भीर घाइते भएका छन् ।
|
|
Read more...
|
सप्तरी, १२ माघ । स्थानीय केही व्यक्तिद्वारा जग्गा विवादको विषयलाई लिएर पटक–पटक आक्रमण तथा ज्यान मार्ने धम्की आउन थालेपछि एक युवक गाउँ छाडेर ज्यान जोगाउन सदरमुकाम आइपुगेका छन् ।
|
|
Read more...
|
|
सप्तरी, १२ माघ । जनचेतना फैलाएर पाठेघर खस्ने समस्या नियन्त्रण तथा रोक्न पाठेघर पिडित महिला मञ्चले गरेको जिल्लामा घरदैलो अभियान सफल भएको छ ।
|
|
Read more...
|
|
सप्तरी ,११ माघ । परिश्रम गरे आफ्नै घरमा आन्दानीको स्रोत जुटाउन सकिन्छ । श्रमी व्यक्तिहरु आफ्ना पुराना परम्परागत खेती प्रणाली छाडी व्यवसायिकतातिर गएपछि दैनिक जिवनमा समेत परिवर्तन भएको छ ।
|
|
Read more...
|
|
सप्तरी, १२ माघ । नेपाल भारतबीचको मित्रता दिन प्रतिदिन प्रगाढ बन्दै गएको नेपाल–भारत मैत्री संघका केन्द्रिय सदस्य अरुण कुमार सिंहले बताउनु भएको छ ।
|
|
Read more...
|
|
सप्तरी, १२ माघ । सप्तरीको सदरमुकाम राजविराज–१ स्थित हटियामा छाडा गोरु तथा साढे आतंकले व्यापारीहरु चिन्तित बनेका छन् ।
|
|
Read more...
|
|
सप्तरी, १२ माघ । विगत दुई दिनपछि हुने सरस्वती पुजाको लागि यहाँका मुर्तिकाहरु हिजोआज मुर्ति बनाउनमा यस्त रहेको छन् ।
|
|
Read more...
|
|
सप्तरी ,११ माघ । कोशी पम्प नहर जल उपभोक्ता समन्वय समिति, सप्तरीले स्थानीय प्रशासन र सिंचाई विभागले आफ्ना माग प्रति बेवास्ता गरेको भन्दै आमरण अनसनमा बसेकाहरुको स्थिति गम्भीर बन्दै गएको छ ।
|
|
Read more...
|
|
सप्तरी ,११ माघ । अगुवा कृषकहरुलाई जडीबुटी खेती सम्बन्धि जनचेतना कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सप्तरीका प्रमुख डा. शिवशंकर यादवको अध्यक्षतामा सम्पन्न भएको छ ।
|
|
Read more...
|
|
|
|
|
|
|
Page 1 of 252 |